images

२०८३ आश्विन २ गते

images
images
images

पोखरा विश्वविद्यालय कर्मचारी आवश्यकता

पोखरा विश्वविद्यालय कर्मचारी आवश्यकता

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौंः पोखरा विश्वविद्यालयले कर्मचारी माग गरेको छ । विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

    images
    images

    विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय तर्फ १५ जना कर्मचारी माग गरेको हो। विश्वविद्यालयले गाइनेकोलोजी, अर्थोपेडिक, डर्माटोलाजी, मेडिसिन, बायोमेडिकल, नर्सिङ लगायतका समूहमा कर्मचारी माग गरेको हो।

    images
    images

    इच्छुकले साउन ४ गतेभित्र आवेदन दिन सक्ने सुचनामा उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend