काठमाडौंः १३ असार, एसईईको पूरक परीक्षाको मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाको मिति पनि तय गरेको हो ।
जस अनुसार पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताएका छन ।




.gif)



