images

२०८३ आश्विन २ गते

images
images
images

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

images
images
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • काठमाडौः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ।

    images
    images

    परीक्षा आगामी साउन २९ देखि भदौ ६ गते सम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ।

    गएको शक्रबार प्रकाशित २०८१ सालको एसईई परीक्षाको नतिजा अनुसार यस वर्ष १ लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेड भएका छन्।

    images
    images

    परीक्षामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ।

    परीक्षा बिहान ८ देखि ११ बजे सम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

    Pa_Ni_Ka_3-14_GP_4x32_BnerNq7btH.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend