images

२०८३ आश्विन २ गते

images
images
images

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेश

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेश

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा पेश भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमालाले सोमबारको बैठकमा पेश गरेका हुन् ।

    images
    images

    समितिका सचिवले पेश गरेको प्रतिवेदन समितिका सदस्यलाई पनि वितरण गरिएको छ । यस अघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् ।यस अघिको विधेयकमा १४ वटा दफा थपिएका, ३ वटा दफा हटाइएका छन् भने ९८ वटा दफा केहि न केहि हिसावले संशोधन भएका छन् ।प्रतिवेदन अध्ययन गरेर समितिका सदस्यले आगामी बैठकमा छलफल गरेर विधेयकको प्रतिवेदन पारित गर्ने तयारी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend