images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • कक्षा ११ आंशिक तथा ग्रेड वृद्धि...

कक्षा ११ आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ । असोज ३१, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    images
    images

    बोर्डका अनुसार २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल १४ हजार ९१० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९ हजार ४५६ जना विद्यार्थी परीक्षा उत्तीर्ण भएका छन् भने २ जनाको परीक्षा रद्द गरिएको छ।

    विद्यार्थीहरूले आफ्ना नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर प्राप्त गर्न सक्ने छन्। साथै, एसएमएस तथा अन्य अनलाइन माध्यमबाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।

    images
    images

    राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल निष्पक्ष र पारदर्शी ढंगले प्रकाशित गरिएको जनाएको छ।

    ee

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend