images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • एक हजार ३३ किलो गाँजासहित मिनिट्रक...

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • मोरङ, १७ साउन । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट  एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ ।

    images
    images

    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा शनिबार बरामद गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend