images

२०८३ आश्विन २ गते

images
images
images

शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज

शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ। मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाद्वारा मंगलबार जारी सूचना अनुसार हिजो सोमबार मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्देशिका खारेज गरिएको हो।सरकारबाट स्वीकृत शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको छ। 

    images
    images

    नयाँ नियमावली लागू भइसकेको अवस्थामा पुरानो निर्देशिकाका कारण कार्यान्वयनमा कुनै द्विविधा उत्पन्न नहोस् भन्ने उद्देश्यले मन्त्रालयले यो निर्णय लिएको उपसचिव सेमन्तराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

     

    762768289_1688179082478769_711370250707108705_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend