images

२०८३ आश्विन २ गते

images
images
images

पत्रकार किशोर श्रेष्ठ पक्राउ

पत्रकार किशोर श्रेष्ठ पक्राउ

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले उनलाई बुधबार राति ललितपुरको कुसन्तीबाट पक्राउ गरेको हो।

    images
    images

    प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई परेको उजुरीका आधारमा पक्राउ गरिएको हो। उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोप रहेको प्रहरीले जनाएको छ।

    श्रेष्ठलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले बताएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend