images

२०८३ आश्विन २ गते

images
images
images

गण्डकी मेडिकल कलेजका इन्टर्न डाक्टर र व्यवस्थापनबीच सहमति, निर्वाह भत्ता निरन्तर हुने

गण्डकी मेडिकल कलेजका इन्टर्न डाक्टर र व्यवस्थापनबीच सहमति, निर्वाह भत्ता निरन्तर हुने

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौँ। ​पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्नसिपका प्रशिक्षार्थी चिकित्सकहरूले उठाएका मागका सम्बन्धमा कलेज व्यवस्थापन समिति र आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरूबिच आइतबार सहमति जुटेको छ। 

    images
    images

    इन्टर्न डाक्टरहरूलाई यसअघि उपलब्ध गराइँदै आएको मासिक निर्वाह भत्तालाई निरन्तरता दिने सहमति भएको छ । अन्य थप विषयहरूमा स्वास्थ्य मन्त्रालय तथा नियमनकारी निकायको निर्देशन अनुसार अघि बढ्ने सहमति भएको छ ।

     

    i

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend