images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रको एमबीएस...

त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रको एमबीएस परीक्षा स्थगित, नयाँ तालिका पछि आउने

त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रको एमबीएस परीक्षा स्थगित, नयाँ तालिका पछि आउने

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखाले नुवाकोटस्थित त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस परीक्षा केन्द्रको स्नातकोत्तर तहको अन्तर्राष्ट्रिय व्यापार विषयको परीक्षा स्थगित गरेको छ ।बुधबार डिनको कार्यालयद्वारा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन भइरहेको एमबीएस कार्यक्रम अन्तर्गत भदौ ११ गतेका लागि तय भएको परीक्षा स्थगित भएको हो। 

    images
    images

    महाशाखाका अनुसार यो निर्णय त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस, त्रिशुली, नुवाकोट परीक्षा केन्द्रको हकमा मात्र लागू हुनेछ । सो स्थगित विषयको नयाँ परीक्षा तालिका यथाशीघ्र प्रकाशित गरिने जानकारी दिँदै महाशाखाले यो परीक्षा केन्द्र बाहेक अन्य सम्पूर्ण केन्द्रहरूमा भने पूर्वनिर्धारित तालिका अनुसार नै नियमित रूपमा परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ।

    784506440_1096726049576920_8739207752895326968_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend