images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको...

नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन

नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । नर्भिक अस्पतालको वार्षिक साधारणसभाको मिति परिवर्तन भएको छ । भदौ १५ गतेका लागि आह्वान गरिएको छैटौ वार्षिक साधारणसभाको मिति परिवर्तन भएको हो ।

    images
    images

    बाढी पहिरो सहितका विपतका कारणले गर्दा सभाको मिति परिवर्तन गर्नु परेको अस्पतालले जनाएको छ । स्थगित भएको कम्पनीको छैटौं वार्षिक साधारण सभा भदौ २६ गते गर्ने निर्णय गरिएको छ । अस्पताल सञ्चालक समितिको भदौ १४ गतेको निर्णय अनुसार भदौ २६ गते मध्यान्न साढे १२ बजेदेखि काठमाडौं मेरियट होटलमा सभा सुरु हुने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend