images

२०८३ आश्विन २ गते

images
images
images

श्रीमती विन्दुसँग पहिलोपटक म्युजिक भिडियोमा देखिए प्रकाश सपुत

श्रीमती विन्दुसँग पहिलोपटक म्युजिक भिडियोमा देखिए प्रकाश सपुत

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । तीज नजिकिँदै गर्दा गायिका निशा सुनारले नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ बोलको गीत सार्वजनिक गरेकी छिन् । निशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतको शब्द तथा सङ्गीत छ ।भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य हेर्न सकिन्छ । विशेष भूमिकामा गायिका सुनार पनि देखिएकी छिन् । सुनिल विकको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गम्भीर बिस्टको कोरियोग्राफी छ । गीतको भिडियोमा हरि हुमागाँइको डीओपी, प्रवीण भट्टको सम्पादन छ ।

    images
    images

    गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा काम गरेका हुन् । दर्शकका लागि उनीहरूको जोडीको केमेस्ट्री विशेष हुनसक्छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend