images

२०८३ आश्विन २ गते

images
images
images
  • कला / संस्कृति
  • नेपाली फिल्म ‘बेहुली’ शुक्रबारदेखि अमेरिकाका विभिन्‍न...

नेपाली फिल्म ‘बेहुली’ शुक्रबारदेखि अमेरिकाका विभिन्‍न सहरमा प्रदर्शन हुने

नेपाली फिल्म ‘बेहुली’ शुक्रबारदेखि अमेरिकाका विभिन्‍न सहरमा प्रदर्शन हुने

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । नेपालमा प्रदर्शनरत फिल्म ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ।फिल्म अमेरिकाका विभिन्न सहरमा यही शुक्रबार अर्थात् सेप्टेम्बर १८ देखि प्रदर्शन हुन लागेको हो। 

    images
    images

    ‘सेभेज सिज इन्टरनेशनल फिल्मस’ले फिल्म अमेरिकामा रिलिज गर्न लागेको निर्माण युनिटले जानकारी दिएको छ। फिल्म अमेरिकाको टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिसौरी, नेब्रास्का, ओहायो, इलिनोइस, नेभाडा, न्यूयोर्क, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा प्रदर्शनमा आउनेछ।नेपालमा प्रदर्शनका क्रममा राम्रो प्रतिक्रिया पाउन सफल यो फिल्म चर्चित संगीतकार अर्जुन पोखरेलले निर्माण गरेका हुन्। फिल्ममा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रले समाजभित्रको यथार्थ भावना, युवा–युवतीको मनोभाव र परिवार

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend