धादिङ, २१ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि धादिङमा १५१ जना सम्पर्कविहीन भएका छन्। बाढीबाट ५ सय २९ घरधुरी प्रभावित भएका छन् भने १३ जनाको शव फेला परेको छ। २ सय १३ परिवार होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका छन्।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend