काठमाडौं । कृष्णभिर सडकखण्ड बाढीले कटान गरेपछि पृथ्वी राजमार्ग आठ दिनदेखि अवरुद्ध छ।
मुख्य स्थलमार्ग अवरुद्ध हुँदा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्न आपूर्तिमा असर परेको छ। सरकारले नेपाल आयल निगम र वाणिज्य विभागको समन्वयमा उपत्यकाका डिपोमार्फत ग्यास वितरणलाई सहज बनाएको जनाएको छ।




.gif)



