images

२०८३ आश्विन २ गते

images
images
images

‘माया बस्छ कि के हो’ असोज २ बाट प्रदर्शनमा आउने

‘माया बस्छ कि के हो’ असोज २ बाट प्रदर्शनमा आउने

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । फिल्म हो ‘माया बस्छ कि के हो !’ असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो । ट्रेलरमा अभिनेता सोनाल लामा र कस्मता निरौला मुख्य भूमिकामा देखिएका छन् । ट्रेलरले अध्ययन तथा रोजगारीका लागि बिदेसिएका युवा युवतीको प्रेम प्रसङ्ग,सम्पूर्ण तथा मतभेदको कथा देखाउँछ ।राजु अधिकारीको निर्देशन रहेका फिल्म युरोपको बेल्जियम, स्वीजरल्याण्ड, नेदरल्याण्ड र स्वदेशमा खिचिएको हो । शरद अधिकारी र  बहादुर सिंह तामाङ निर्माता रहेको फिल्ममा  रामप्रसाद चौधरीले सम्पादन छ ।

    images
    images

    जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्म रबिन्द बरालले खिचेका हुन् । फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत,कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । ‘माया बस्छ कि के हो !’ मा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा,उपेन्द्र थापा,बेनी ढुंगाना,सब्बु पौडेल,तारा शर्मा,हरिकृष्ण कार्की,तेजेन्द्र कँडेल,रिचा थापा,खिन्नबहादुर भण्डारी(भोला),जेपी पाण्डे,रामजी राउत,करुणा थापा,बिकुलाल बासु,सुकचन्द्र थापाको अभिनय छ । फिल्मलाई नेशनल सिने ग्रुपले वितरण गर्दैछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend