images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि पुनर्विचार...

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि पुनर्विचार गर्न निर्देशन

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि पुनर्विचार गर्न निर्देशन

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि पुनर्विचार गर्न निर्देशन दिइएको छ । सिंहदरबारमा बसेको केयूको सभाले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो ।

    images
    images

    उपकुलपतिको आवेदनका लागि आह्वान भएको सूचनामा आफूहरूलाई आवेदन गर्नबाट बञ्चित गराइएको भन्दै मेडिकल संकायका प्राध्यापकहरूले कुलपति एवं प्रनमन्त्री ओलीसमक्ष निवेदन दिएको थिए । सोही अनुसार सभाले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो ।

    दुई–दुई कार्यकाल उपकुलपति भइसकेका व्यक्तिसमेत आवेदन दिन नपाउने तथा हरेक कार्यकालका लागि कार्यविधि संशोधन भइरहने स्थितिप्रति बैठकमा ध्यानाकर्षण गराइएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend