images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • वाग्लेलाई काठमाडौं विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवारी...

वाग्लेलाई काठमाडौं विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवारी प्रदान

वाग्लेलाई काठमाडौं विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवारी प्रदान

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । प्रा.डा. अच्युतप्रसाद वाग्लेले काठमाडौं विश्वविद्यालयको कायममुकायम उपकुलपतिको जिम्मेवारी पाएका छन् ।

    images
    images

    काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार रहेका वाग्लेलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend