images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • शिक्षक सेवा आयोगद्वारा ताप्लेजुङ, पाँचथर र...

शिक्षक सेवा आयोगद्वारा ताप्लेजुङ, पाँचथर र इलामको नतिजा सार्जवनिक (हेर्नुहोस् विस्तृत)

शिक्षक सेवा आयोगद्वारा ताप्लेजुङ, पाँचथर र इलामको नतिजा सार्जवनिक (हेर्नुहोस् विस्तृत)

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको परीक्षाको नतिजा प्रकाशित गरेको छ।

    images
    images

    ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो।

    शिक्षक पदको गत असार २२ गते (सामान्य) र भदौ २९ गतेको (विषयगत) परीक्षामा सहभागी भएकाहरूको नतिजा प्रकाशित गरिएको आयोगले आइतबार जारी गरेको सूचनामा उल्लेख छ।

    images
    images

    आयोगले सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाएको छ। विस्तृत विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख गरेको छ।            

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend