images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • नर्भिक अस्पतालमा फागुनभर हरेक बुधबार निःशुल्क...

नर्भिक अस्पतालमा फागुनभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी

नर्भिक अस्पतालमा फागुनभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालले फागुन महिनाभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी सञ्चालन गर्ने भएको छ ।निःशुल्क लिभर ओपीडीमा कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट, क्लिनिकल एण्ड ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा. शेखर पौडेल र कन्सल्ट्यान्ट हेपाटोलोजिस्ट डा. पुकार थापाले सेवा दिनेछन् । निःशुल्क ओपीडीमा आउने बिरामीलाई डाक्टरद्वारा सिफारिस गरिएका परीक्षणमा २० प्रतिशत छुट हुने पनि अस्पतालले जनाएको छ ।  

    images
    images

    निःशुल्क लिभर ओपीडी सेवा लिनका लागि अस्पतालको फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्स एप एवं भाइबर नम्बर ९७७–९८२३८८४४८८ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend