images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • शिक्षक सेवा आयोगले माग्यो सातै...

शिक्षक सेवा आयोगले माग्यो सातै प्रदेशमा ६८८ जना शिक्षक (विज्ञापनसहित)

शिक्षक सेवा आयोगले माग्यो सातै प्रदेशमा ६८८ जना शिक्षक (विज्ञापनसहित)

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ।आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी अन्तर्गत ६८८ जना शिक्षक माग गरेको हो।आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा शिक्षक माग गरेको हो। 

    images
    images

    उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। परीक्षा दस्तुर सात सय रूपैयाँ र समावेशी समूहतर्फका थप विज्ञापनमा पाँच सय रूपैयाँ लाग्नेछ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन्।shikshak-sewa-aayog-job--1743055187.png

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend