images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सानिमा रिलायन्स लाइफले ल्यायो “मेरो मुटु”...

सानिमा रिलायन्स लाइफले ल्यायो “मेरो मुटु” बाल जीवन बीमा योजना

सानिमा रिलायन्स लाइफले ल्यायो “मेरो मुटु” बाल जीवन बीमा योजना

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु” बाल जीवन बीमा योजना सार्वजनिक गरेको छ। बालबालिकाको उज्ज्वल भविष्यको सुनिश्चितताका लागि कम्पनीले यो बीमा योजना ल्याएको हो । 

    images
    images

    यस योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। कम्पनीले यसमा प्रस्तावक र बच्चा दुवैको जीवन एकैसाथ बीमा हुने जनाएको छ ।

    यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ। बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ।  त्यस्तै, बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध हुनेछ । यस योजनाबारे थप जानकारी लिनका लागि सम्पर्क गर्नका लागि कम्पनीले आग्रह गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend