काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ ।
बोर्डले प्रभावित तीन जिल्लामा तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सह भुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो ।





.gif)





