images

२०८३ आश्विन १ गते

images
images
images
  • विमा
  • हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड...

हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड लगानी गर्ने

हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड लगानी गर्ने

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीले दुई वटा कम्पनीमा ४० करोड रुपैयाँ दगानी गर्ने भएको छ । कम्पनीले विजय श्री सुगर मिल्समा २५ करोड र इन्दुवा खोला हाइड्रोपावर प्रोजेक्टमा १५ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

    images
    images

    आफ्नो लगानीलाई क्षेत्रगत रुपमा विविधिकरण गर्ने तथा दीर्घकालीन लगानी गर्ने नीति अनुरुप विजय श्री सुगर मिल्स र इन्दुवा खोला हाइड्रोपावर प्रोजेक्टको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । २४.९२१ मेगावाट क्षमताको इन्दुवा खोला हाइड्रोपावर प्रोजेक्ट संखुवासभाको मकालु गाँउपालिकामा निर्माणाधीन छ। यसको प्रवर्धक कम्पनी भिजन टेस्ला पावर हो ।


    e7113a91-d7bd-45c2-b03f-63ac0c4447ec

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend