images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस र...

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

images
images
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।

    images
    images

    कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरि कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति भई कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात लगानीकर्तामा वितरण हुनेछ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend