images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौंः बैशाख २४ गते, बुधबार, नेपाली बजारमा दोस्रो दिन पनि सुनको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदीको खरिदबिक्री मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend