images

२०८३ आश्विन १ गते

images
images
images

सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेको हो।

    images
    images

    योसँगै प्रतितोला सुन २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६ सय ८५ रुपैयाँमा किनबेच भएको थियो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend