images

२०८३ आश्विन २ गते

images
images
images

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं- नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयरपछिको मुल्य र प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

    images
    images

    यी कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनस सेयरपछि ५१२ रुपैयाँ ५८ पैसा कायम भएको छ । बुधबार कम्पनीको अन्तिम कारोबार मूल्य ५५३ रुपैयाँ ५९ पैसाको आधारमा मूल्य समायोजन भएको हो ।

    एशियन लाइफको ४२ प्रतिशत हकप्रद पछि ५२० रुपैयाँ ०३ पैसा मूल्य कायम भएको छ । बुधबार यो कम्पनीको अन्तिम कारोबार मूल्य ६९६ रुपैयाँ ४४ पैसाको आधारमा मूल्य समायोजन भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend