images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफ इन्स्योरेन्सको बिक्री हुन...

सन नेपाल लाइफ इन्स्योरेन्सको बिक्री हुन नसकेको हकप्रद सेयर लिलामीमा

सन नेपाल लाइफ इन्स्योरेन्सको बिक्री हुन नसकेको हकप्रद सेयर लिलामीमा

images
images
शनिवार, आषाढ १४ २०८२
शनिवार, आषाढ १४ २०८२
  • काठमाडौंः सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री खुला गरेको २७ प्रतिशत हकप्रद सेयर बाँडफाँड भएको छ ।

    images
    images

    कम्पनीले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ४ लाख ७१ हजार ५९२ कित्ताका लागि आवेदन परेको छ । 

    कम्पनीले बिक्री हुन नसकेको २ लाख २४ हजार ७२८ कित्ता हकप्रद सेयर लिलामीमा ल्याउनेछ । यस कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend