images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • अब बीमा कम्पनीले कम्तीमा एउटा नवीन...

अब बीमा कम्पनीले कम्तीमा एउटा नवीन बीमालेख जारी गर्नुपर्ने

अब बीमा कम्पनीले कम्तीमा एउटा नवीन बीमालेख जारी गर्नुपर्ने

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • अब बीमा कम्पनीहरूले कम्तीमा एउटा नवीन बीमालेख जारी गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्ष २०८२/८३ काे वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

    images
    images

    बीमा प्राधिकरणले पहिलो पटक वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। उनले बीमासम्बन्धी उजुरी कम गर्दै लैजाने याेजना रहेकाे बताएका छन्।

    प्रधिकरणको बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने, बीमितकाे हितकाे लागि काेष बनाउने,  सरकारी विद्यालयमा पढ्ने विद्यार्थीकाे बीमा गराउने याेजना रहेकाे छ।नीति तथा कार्यक्रममा ७ वटा नीति र त्यसभित्र ४२ वटा कार्यनीति छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend