images

२०८३ आश्विन २ गते

images
images
images

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ७० हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। 

    images
    images

    यस लघुवित्तको सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थाका संस्थापक सेयरधनीहरुलाई सेयर बिक्री खुला गरिएकोमा कुनै पनि निवेदन प्राप्त नभएपछि संस्थाले अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरेको हो।

    यो सेयरमा १५ दिनभित्र काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा खरिद निवेदन पेस गर्नुपर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend