images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • निरन्तर वर्षा भएपछि उदयपुरका किसानलाई ...

निरन्तर वर्षा भएपछि उदयपुरका किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ

निरन्तर वर्षा भएपछि उदयपुरका किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • उदयपुर । निरन्तर वर्षा भएपछि यहाँका किसान रोपाइँमा व्यस्त भएका छन् ।उनीहरुलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसेका खेतमा धमाधम रोपाइँ गर्न भ्याइनभ्याइ भएको हो ।कृषि ज्ञानकेन्द्रका प्रमुख योगेन्द्र यादवले जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने, ‘आकासे वर्षा सुरु भएसँगै धान रोपाइँ जारी रहेको छ ।’

    images
    images

    जिल्लाको त्रियुगा, कटारी र चौदण्डी नगर क्षेत्रमा रोपाइँ लगभग सकिएका छन् ।लामो खडेरीको कारण जिल्लाका तराईका किसानले जमिनबाट ‘बोरिङ’ प्रयोग गरेर रोपाइँ गरेका थिए, भने पहाडी क्षेत्रका खोलानालाको स्रोत नै सुकेका कारण रोपाइँ ठप्प भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend