काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले सञ्चालकमा अश्मांक कार्कीलाई नियुक्त गरेको छ ।
सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा कार्कीलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा नियुक्त गरेको हो ।कार्कीले आफ्नो व्यवसायिक अनुभव र विशेषज्ञताको माध्यमबाट कम्पनीको व्यवस्थापन र दीर्घकालीन विकासमा योगदान पुर्याउने कम्पनीले अपेक्षा गरेको छ।




.gif)



