images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डबाट एसवाई प्यानल नेपालले पायो...

धितोपत्र बोर्डबाट एसवाई प्यानल नेपालले पायो आईपीओ निष्कासनको अनुमति

धितोपत्र बोर्डबाट एसवाई प्यानल नेपालले पायो आईपीओ निष्कासनको अनुमति

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं। एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

    images
    images

    सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले ५१ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने जनाएको छ ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend