images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • बीमा प्राधिकरणद्वारा आजदेखि पूर्ववत् रूपमा कार्यालय...

बीमा प्राधिकरणद्वारा आजदेखि पूर्ववत् रूपमा कार्यालय सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन

बीमा प्राधिकरणद्वारा आजदेखि पूर्ववत् रूपमा कार्यालय सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।

    images
    images

    सुरक्षा निकायले कर्फ्यू र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो । प्राधिकरणले भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरेको सूचनामा उल्लेख छ ।

    यसअघि प्राधिकरणले यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन निर्देशन दिइसकेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend