images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • दसैँमा सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड६...

दसैँमा सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घटायो

दसैँमा सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घटायो

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं । यस दसैँलाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६मा विशेष मूल्यसहितको अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अब यी फोनहरू पहिलेको भन्दा धेरै सुलभ मूल्यमा उपलब्ध हुनेछन् ।

    images
    images

    सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, 'सामसङमा हामी विश्वास गर्छौं कि रूपान्तरणकारी प्रविधि सबैका लागि उपलब्ध हुनुपर्छ । यस दशैंमा हामी केवल मूल्य कटौती मात्र होइन, सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव दिलाउन चाहन्छौं । यी जडानका क्षणहरूलाई सक्षम पार्दा हामीलाई गर्व लाग्छ, जसले गर्दा तपाईंले आफ्ना प्रियजनसँग माया बाँड्न सक्नुहुन्छ ।'ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ खरिद गर्दा ५०,००० रुपैयाँसम्मको क्यासबेक पाउन सक्नेछन् ।

    Capture

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend