images

२०८३ आश्विन २ गते

images
images
images
  • विशेष
  • प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकारमा अजयभद्र...

प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

images
images
सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • काठमाडौँ । असोज १३, प्रधानमन्त्री सुशीला कार्कीले अजयभद्र खनाललाई आफ्ना मुख्य सल्लाहकारमा नियुक्त गरेकी छन्। यस्तै, जनसम्पर्क सल्लाहकारका रूपमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन्।

    images
    images

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाल र तिमल्सिनालाई प्रधानमन्त्रीका सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।

    खनाल पत्रकारिता र नीति विश्लेषणको क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् भने तिमल्सिना सञ्चार तथा जनसम्पर्कको क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend