images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा

images
images
आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • काठमाडौँ । असोज १९, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको १ लाख ४२ हजार ३०० कित्ता सेयर आजबाट लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको छ।

    images
    images

    कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै अन्य इच्छुक व्यक्ति तथा संस्थाले पनि उक्त सेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेश गर्दा न्यूनतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ।

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताहरूले काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडमा बोलपत्र पेस गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend