images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • यी हुन् बीमा प्राधिकरणद्वारा अद्यावधिक...

यी हुन् बीमा प्राधिकरणद्वारा अद्यावधिक गरेका १४ वटा जीवन बीमा कम्पनी

यी हुन् बीमा प्राधिकरणद्वारा अद्यावधिक गरेका १४ वटा जीवन बीमा कम्पनी

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले १४ वटा जीवन बीमा कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले आज सूचना जारी गर्दै प्राधिकरणबाट इजाजत प्राप्त बीमकहरूको गएको असोज मसान्तसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको हो। 

    images
    images

    त्यसैगरि प्राधिकरणले १४ वटा निर्जीवन बीमा कम्पनीहरूको अद्यावधिक सूची पनि सार्वजनिक गरेको छ। त्यस्तै दुईवटा पुनर्बीमा कम्पनी र सातवटा लघुबीमा कम्पनीको अद्यावधिक विवरण पनि प्राकिरणले सार्वजनिक गरेको छ। 

    हेर्नुहोस नेपाल बिमा प्राधिकरणको सूचना 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend