सामसङ नेपालले नयाँ ग्यालेक्सीS25 FE सार्वजनिक गरेको छ।यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सकालागि डिजाइन गरिएको हो,जसले एउटैडी भाईसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन्।क्रिएटिभर प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि पारिएको नयाँ ग्यालेक्सी S25 FE प्रिमियम परफर्मेन्स र ग्यालेक्सीइको सिस्टमसँग निर्बाध एकीकरणको साथ प्रिमियमए आई-संचालित सुविधाहरू अब रु.९९,९९९ (८GB/२५६GB) मा उपलब्ध छ।
ग्यालेक्सी एआईरवनयुआई ८ द्वारासंचालित ग्यालेक्सीS25 FEले भोइस, टच र भिजुवल अन्तर्क्रियामार्फत सहज र सरल अनुभव प्रदान गर्दछ।वास्तविक-समयvirtual सहायताको लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटहरूको लागि नाउबार र नाउब्रीफ, र अन-स्क्रिन जवाफहरूको लागि सर्कलटु सर्चजस्ता सुविधाहरूको साथ, S25 FEले दैनिककार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र अझ सहज बनाउँछ।
ग्यालेक्सी S25 FE ले यसको एआइ-संचालित प्रोभिजुअल इन्जिनर अपग्रेड गरिएको१२MP फ्रन्ट क्यामेराको साथ क्रिएटिभिटीलाई सशक्त बनाउँछ, सुपरHDR मार्फत फोटो र भिडियोहरुको स्पष्ट रंगको साथ आश्चर्यजनक सेल्फीहरू र क्ल्यारिटीकासाथ शटहरू खिच्दछ।जेनेरेटिभएडिट, पोर्ट्रेटस्टुडियो, इन्स्ट्यान्टस्लो-मो, र अडियो इरेजरजस्ता फिचरहरूले फोटो र भिडियो edit लाई सहज बनाउँदै,अवरोधहरू हटाउनेदेखि अडियोलाई परिष्कृत गर्ने र इमर्सिभस्लो-मोशनक्लिपहरू सिर्जना गर्दछ।अटोट्रिमको साथ, स्वचालित रूपमा उत्कृष्ट भिडियोक्षणहरू पनि चयन गर्दछ, जसले कन्टेन्ट क्रिएशनलाई पहिले भन्दा स्मार्ट र सजिलो बनाउँछ।
ग्यालेक्सी S25 FE ले भरपर्दो परफर्मेन्सलाई परिष्कृत, आधुनिक डिजाइनसँग जोड्दछ।४५वाटकोfast चार्जिङ र एफिशियन्ट कूलिङ्गको लागि भेपरचेमबरको साथ४,९००mAhब्याट्रीद्वारा संचालित, यसले स्ट्रिमिङ, मल्टिटास्किङर क्रिएटिभकार्यको लागि सहजकार्य सम्पादन सुनिश्चित गर्दछ।१२०Hz रिफ्रेसदरको साथ६.७इन्चकोडायनामिकAMOLED २X डिस्प्लेले आश्चर्यजनक भिजुअल्स प्रदान गर्दछ।
सामसङ नेपालका MX डाईरेक्टर,प्रणयरत्न स्थापित भन्छन् —“हाम्रो लक्ष्य सधैं फ्ल्यागशिप इनोभेसन सबैका लागि उपलब्ध गराउनु हो।ग्यालेक्सी S25 FEलेयही भिजनलाई स्पष्ट रूप दिएको छ — जहाँ उन्नत ए.आइ.क्षमताहरू, उत्कृष्ट क्यामेरा परफर्मेन्स र सहज ग्यालेक्सीइको सिस्टम कनेक्टिभिटी एकैसाथ अनुभव गर्न सकिन्छ।”सामसङ इन्स्टाफाइनान्स (हुलास फिन सर्भहाय र पर्चेजलिमिटेडद्वारा सञ्चालित) मार्फत अब ग्राहकहरूले ग्यालेक्सी S25 FEलगायतका नयाँ सामसङ डिभाइसहरूलाई०% ब्याजदरमा सजिलो ईएमआईप्लानमा प्राप्त गर्न सक्छन्।
- प्रिमियमएआईअनुभव: ग्यालेक्सीएआईलेव्यक्तिगतअन्तर्दृष्टिरनिर्बाधबहु-मोडलअन्तरक्रियाहरूप्रदानगर्दछ, जुनKnox Enhanced Encryption Protectionद्वारासुरक्षितगरिएकोछ।
- एआई-संचालितरचनात्मकता: प्रोभिजुअलइन्जिन, अपग्रेडगरिएको१२एमपीफ्रन्टक्यामेरा, रजेनेरेटिभसम्पादनकोसाथ, प्रयोगकर्ताहरूलेआश्चर्यजनकसेल्फीहरूखिच्नरसहजैedit गर्नसक्छन्।
- शक्तिशालीपरफर्मेन्स: ४,९००एमएएचब्याट्री, ठूलोभेपरचेम्बर,रआर्मरएल्युमिनियमफ्रेमलेदिगोशक्तिरभरपर्दोस्थायित्वसुनिश्चितगर्दछ।




.gif)





