images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा...

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं । आइतबार (मंसिर १४) नेपाली बजारका सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २०० कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६०० कायम भएको थियो ।आज चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार ४९० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार १ तोला चाँदी ३ हजार ३४५ मा कारोबार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend