images

२०८३ आश्विन २ गते

images
images
images

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • २४ मंसिर, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । यसको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबर नगद लाभांश लगानीकर्ताले पाउने छन् ।

    images
    images

    प्रतिकित्ता २० रुपैयाँका दरले लाभांश पाउने छन् । घोषित लाभांश आगामी साधारणासभाबाट स्वीकृत भएपश्चात तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend