images

२०८३ आश्विन २ गते

images
images
images

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौँ । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको अलैँची भारतमा निर्यात भएको पाइएको हो ।

    images
    images

    विभागकाअनुसार २०८२ साउनदेखि मंसिरसम्ममा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँको २६२२.१० मेट्रिक टन अलैँची निर्यात भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend