images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • सामसङ नेपालले घोषणा गर्यो होलीको अफर,...

सामसङ नेपालले घोषणा गर्यो होलीको अफर, वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा आकर्षक छुट

सामसङ नेपालले घोषणा गर्यो होलीको अफर, वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा आकर्षक छुट

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • काठमाडौं । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ । यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ । अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ । ग्राहकहरूले ७ के.जी देखि १२ के.जी सम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड, र सेमी-अटो मेटिक टप-लोड वाशिङ मेसिनहरूमा अधिकतम २३% सम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछन् । त्यसैगरी, सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरहरुमा १७% सम्मको क्यासब्याक उपलब्ध छ । 

    images
    images

    सामसङ वाशिंग मेशिनहरुमा DIT मोटरमा २० वर्षको वारेन्टी तथा ४००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरहरुमा ३००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ, जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिस्चित हुन्छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ ।साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन् । प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन् ।

    साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित , सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले आफूले चाहेको सामसङ होम अप्लायंस्हरु ०% ब्याजदरमा सजिलो EMI विकल्पसहित प्राप्त गर्न सक्नुहुन्छ । प्रक्रिया झन्झटरहित छ र नागरिकता मात्र आवश्यक पर्छ। यसका साथै, नयाँ सामसङ होम अप्लायंस्हरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरिका अधिकृत सामसङ रिटेल स्टोरहरूमार्फत आफ्ना पुराना उपकरणहरू साट्न (exchange) सक्नुहुन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend