images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सुनको मूल्य १४ सयले घट्यो, कति...

सुनको मूल्य १४ सयले घट्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य १४ सयले घट्यो, कति पुग्यो तोलाको ?

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  •  काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ४०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend