images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह विष्ट...

स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह विष्ट पुनर्नियुक्त

स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह विष्ट पुनर्नियुक्त

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हालका सीईओ नरेन्द्र सिंह विष्ट नै दोहोरिएका छन्।

    images
    images

    विष्टको कार्यकाल आउँदो साउन ८ गते पूरा हुने भएकाले असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले विष्टलाई नै ४ वर्षे दोस्रो कार्यकाल आउँदो साउन ९ गतेदेखि २०८७ साउन ८ गतेसम्मका लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend