images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ...

देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ ।  असार ३२ गतेसम्म देशभर औसत ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालभर धान रोपाइँ हुने कुल १३ लाख ६६ हजार ५६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टरमा रोपाइँ सकिएको हो।

    images
    images

    प्रदेशगत विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उत्साहजनक ८७.०८ प्रतिशत रोपाइँ भएको छ। अन्य प्रदेशहरूमा गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६०.२ प्रतिशत र लुम्बिनीमा ५९.६ प्रतिशत रोपाइँ सकिएको छ। यस्तै, मधेश प्रदेशमा ५७.९ प्रतिशत, बागमतीमा ५७.१ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ५४.९ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।गत वर्ष साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत रोपाइँ भइसकेको तुलनामा यस वर्षको असार मसान्तसम्मको प्रगति केही कम देखिएको हो । गत वर्ष साउन ४ गतेसम्मको अवधिमा ७२.१४ प्रतिशत रोपाइँ भएको थियो ।A

    747217129_983236104746095_3967855870143287063_n
     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend