images

२०८३ आश्विन २ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

images
images
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य १ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार भने सुनको मूल्य तोलाको २ लाख ८२ हजार १०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend