images

२०८३ आश्विन २ गते

images
images
images

फेसबुक ब्राउजर भर्सनमा समस्या

फेसबुक ब्राउजर भर्सनमा समस्या

images
images
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • आइतबार फेसबुक  ब्राउजर भर्सन डाउन भएको छ । प्रयोगकर्ताहरुुमाझ अचानक एक प्राविधिक अवरोध  देखियो, जसका कारण विश्वभरका धेरै प्रयोगकर्ताहरुलाई आफ्नो खाता लगइन गर्न वा प्लेटफर्मका आधारभूत सुविधाहरू प्रयोग गर्न कठिनाइ भएको छ ।

    images
    images

     वेबसाइटबाट लगइन नहुने, साथै न्युज फिड अपडेटहरु ढिलो हुने वा नदेखिने जस्ता समस्याहरु आएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend