images

२०८३ आश्विन २ गते

images
images
images

एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना

एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ। काठमाडौँ जिल्लामा १ वर्षमा २३ सय २५ वटा साइबर ठगीका घटना भएका छन्। साइबर ठगीका घटनामा रेस्पोन्स गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। 

    images
    images

    पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले भने, ‘साइबर अपराध सबैभन्दा ठुलो जोखिमको क्षेत्र भएको छ।’ २०८२ साउन पछि २०८३ असार मसान्त सम्ममा विद्युतीय माध्यमबाट १५ करोड ३३ लाख ९४ हजार ठगी भएको अनुसन्धानले देखाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend